
सिन्धू हारे पनि सात्विक-चिरागको जोड़ी क्वार्टर फाइनलमा पुग्न सफल
जकार्ता (इण्डोनेशिया): भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको शीर्ष पुरुष युगल जोड़ीले इण्डोनेशिया ओपन सुपर सीरीज १००० ब्याडमिण्टन टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनायो। यसबीच दुईपल्टकी ओलम्पिक