Day: जुन 3, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

१८ सालको विराट प्रतीक्षा समाप्त, आरसीबी बन्यो आईपीएल च्याम्पियन

अहमदाबाद: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) च्याम्पियन भयो। मंगलवार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको फाइनलमा आरसीबी-ले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गऱ्यो।

खेलकुद

टेस्ट कप्तान गिल र सुदर्शनले भारत ए-को दोस्रो म्याचमा नखेल्ने

नयाँ दिल्ली: नवनियुक्त भारतीय टेस्ट कप्तान शुभमन गिललाई भारत ए र ईंग्ल्याण्ड लायन्सबीच ६ जूनदेखि नर्थम्प्टनमा शुरु हुने दोस्रो अनौपचारिक टेस्ट म्याचमा देखिनेछैन। बीसीसीआईले चाहिँ गिल

खेलकुद

एनसी क्लासिक प्रतियोगिता ५ जुलाईमा हुने घोषणा

बेंगलुरु: भारत र पाकिस्तानबीच सैन्य संघर्षले गर्दा गत महिना स्थगित गरिएको नीरज चोपड़ा क्लासिक अन्तर्राष्ट्रिय ज्याभलिन थ्रो प्रतियोगिता अब ५ जुलाईमा बेंगलुरुमा हुने आयोजकहरूले मंगलवार जानकारी

साहित्य/कला

साहित्य प्रकाशनद्वारा लोकार्पण तथा सम्मान

दार्जिलिंङ: आज नेपाली साहित्य सम्मेलनको सुधपा सभागृहमा अभ्युदय साहित्य प्रकाशन दार्जिलिङको आयोजनामा मधुसुदन हरिविष्टद्वारा लिखित पृष्ठभूमि र केही समीक्षा कृतिको लोकार्पणसँगै स्रष्टा मधुसुदन हरि बिष्टलाई सम्मानित

पश्चिम बंगाल

अभिषेकले मलेसियामा पीकेआर सदस्यहरूसँग भेट गरे

कोलकाता: केन्द्रको संसदीय टोलीले ‘अपरेसन सिन्दूर’ को सफलता र आतंकवादसँग व्यवहार गर्ने भारतको ‘शून्य सहनशीलता’ नीतिको बारेमा विश्वलाई अवगत गराएको छ। यस टोलीका एक महत्वपूर्ण सदस्य,

जीटीए

डब्ल्यूबीसीएसबाट नेपाली भाषा हटाउनु संविधानको घोर अपमान हो – विधायक निरज जिम्बा

दार्जिलिङ: डब्ल्यूबीसीएसबाट नेपाली भाषा हटाउनु संविधानको घोर अपमान हो भनी दार्जिलिङका‌ विधायक निरज जिम्बाले बताएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पश्चिम बंगाल सरकारद्वारा

उत्तर-पूर्व

असममा ३.६ रेक्टर स्केलको भूकम्प, मेघालयमा पनि कम्पन महसुस गरियो

शिलांग: राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार मंगलबार असममा १० किलोमिटर गहिराइमा ३.६ रेक्टर स्केलको भूकम्प गएको थियो।कामरूप जिल्लामा केन्द्रित भूकम्प राति ८:२५ बजे गएको

सिक्किम

पर्यटन मन्त्रालयका अधिकारीहरुको टोली सिक्किम आइपुगे

गान्तोक: भारत सरकारको पर्यटन मन्त्रालयका सहायक महानिर्देशकद्वय भारती कुमारी शर्मा, अनित राज लगायत उत्तरपूर्वी राज्यको क्षेत्रीय कार्यालय अधिकारी चार दिवसीय भ्रमणको निम्ति सिक्किम आइपुगेका छन्। सिक्किम

जीटीए

खरसाङ बजारमा जताभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु

खरसाङ: आजदेखि खरसाङ बजारमा रहेको क्याबलको तारहरु र अन्य तारहरु पनि हटाउने कार्य शुरु गरिएको छ। गत शनिवार खरसाङको हाट बजार पस्ने ठाउँ वर्ध्दमान रोडमा रहेको

सिक्किम

उत्तर सिक्किममा बेपत्ता पर्यटकहरू र चालकको खोजी जारी

गान्तोक: गत २९ मईको अधिक साँझ झण्डै ७ बजी उत्तर सिक्किमको चुङ्गथाङ र लाचेन बीच मुन्सिथाङ्गमा भएको सड़क दुर्घट्नामा परेर ८ जना पर्यटक अनि एक चालक

जीटीए

भगवान् श्री सत्य साई बाबाको दिव्य रथ यात्रा महानदी-तीनधारे क्षेत्रमा भक्तजनद्वारा दर्शन

खरसाङ: भगवान् श्री सत्य साई बाबाको ‘साई स्पर्श’ रहेको दिव्य रथ प्रेम प्रवाह वाहिनी यात्रा मंगलबार बिहान महानदी आईपुगेको थियो। भगवान् श्री सत्य साई बाबाको एक

जीटीए

दार्जिलिङ हिमालयन रेलवेद्वारा दिगो पर्यटन र पर्यावरण सचेतनाको लागि खरसाङदेखि तीनधारेसम्म साईकिल रैलीको आयोजना

खरसाङ: विश्व साईकिलिङ दिवसको अवसरमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा दिगो पर्यटन, दिगो ट्राभल्स, दिगो फिटनेस र पर्यावरण सचेतना जगाउँदै खरसाङदेखि तीनधारेसम्म साईकिल रैलीको आयोजना गरिएको छ‌।