
आईसीसीद्वारा ५.७६ मिलियन अमेरिकी डलरको पुरस्कार राशिको घोषणा
दुबई: आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलको निम्ति पुरस्कार राशिको घोषणा गरिएको छ। दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच लर्ड्समा खेलिने फाइनल म्याच अघि आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद)