Day: अप्रिल 23, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

मुम्बई इण्डियन्सको लगातार चौथो जीत

हैदराबाद: आईपीएल २०२५-को ४१औं म्याचमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सजिलैसँग ७ विकेटले पराजित गऱ्यो। पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सको लगातार ५ वटा हारपछि लगातार चौथो जीत हो

खेलकुद

सात सालपछि विदेशमा टेस्ट म्याच जित्न सफल जिम्बाब्वे

सिलहट(बंग्लादेश): जिम्बाब्वेले सिलहट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको पहिलो क्रिकेट टेस्ट म्याचमा आयोजक बंग्लादेशलाई ३ विकेटले पराजित गऱ्यो। यो जिम्बाब्वेको २०१८ पछि विदेशमा पहिलो टेस्ट म्याच जीत

कोलकाता समाचार

कोलकातामा पहिलो पटक थाई फिल्म महोत्सव

कोलकाता: कोलकाताले आफ्नो पहिलो थाई फिल्म महोत्सव आयोजना गर्न तयार छ, जसमा थाइल्याण्डका तीन छानिएका डरलाग्दा फिल्महरू प्रदर्शन गरिनेछ। कोलकातास्थित रोयल थाई कन्सुलेट-जनरलले हालै यस कार्यक्रमको

जीटीए

गोर्खा भूतपूर्व सैनिक वेलफेयर एशोसिएसनद्वारा खरसाङमा स्वर्ण जयन्ती समारोह सम्पन्न

देशको सेवा गर्नु भयो, अब समाजको सेवा गर्नुहोस र अब भूतपूर्व सैनिकहरू पनि राजनीतिमा आउनुपर्छ: अनित थापा खरसाङ: गोर्खा भूतपूर्व सैनिक वेलफेयर एशोसिएसनद्वारा आफ्नो स्वर्ण जयन्ती

जीटीए

खरसाङ कलेजको एनएसएस एकाइद्वारा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ कलेजको एनएसएस एकाइद्वारा विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा खरसाङको कोठीधुरा र सिंगेल चियाबारी क्षेत्रलाई लिएर सप्ताहव्यापी जनचेतनामूलक शिविरको आयोजना सम्पन्न गर्यो।सप्ताहव्यापी उक्त शिविरको मुख्य विषय

जीटीए

साउथफिल्ड कलेज दार्जिलिङमा पृथ्वी दिवस पालन

दार्जिलिङ: विश्व पृथ्वी दिवसको उपलक्ष्यमा दार्जिलिङको साउथफिल्ड कलेजको नेचर कलब, एनसीसी अनि एनएसएसका स्वंयसेवी विद्यार्थीवर्गले गैर सरकारी संस्था ‘हिलदारी’ सँगको सहकार्यमा पृथ्वी दिवस पालन गरियो। यस

जीटीए

खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने सबै ग्राम पञ्चायतहरुमा नेपाली भाषामा साइन बोर्डहरु लेख्ने कार्य

खरसाङ: खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने सबै १४ वटै ग्राम पञ्चायतहरुमा नेपाली भाषामा नै बोर्डहरु लेख्ने कार्य गरिएको छ‌।‌ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले नेपाली भाषा अनिवार्य

नेपाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: आशाको उडान कि भ्रष्टाचारको अवतरण?

जब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएको थियो, त्यसलाई नेपालको लागि खेल परिवर्तन गर्ने भनिएको थियो। यसबाट पर्यटन प्रवर्द्धन गर्ने, क्षेत्रीय सम्पर्क सुदृढ गर्ने र अन्तर्राष्ट्रिय स्तरमा

नेपाल

आमासंग घुम्न गएका छोरा कश्मिरमा मारिए

रुपन्देही: बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको भारतको जम्मुकश्मिरको पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा परी मृत्यु भएको पुष्टि भएको छ। मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय

नेपाल

हामी गर या मरको अवस्थामा छौं

काठमाडौं: आन्दोलनरत शिक्षकहरूले सरकारलाई कक्षा १२ को परीक्षाको मिति सार्न बाध्य पारिएको बताएका छन्।नेपाल शिक्षक संघ सोलुखुम्बु जिल्ला अध्यक्ष मदन राईले सरकार डरले कक्षा १२ को

नेपाल

भोलि डाक्टरहरूले देशभरका जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालय घेराउ गर्नेछन्

झापा: नेपाल मेडिकल एसोसिएसनले काठमाडौं बाहिरका डाक्टरहरूलाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न र काठमाडौं उपत्यकाका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ।संघको विस्तारित कार्यसमिति र

जीटीए

खरसाङमा शिवकुमार जन्म जयन्ती समारोह सम्पन्न हुने

खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा गत वर्षहरुमा जस्तै यस वर्ष पनि शिवकुमार राई जन्म जयन्ती समारोह आयोजना गरिने भएको छ‌। आगामी २६ अप्रेल शनिवारको दिन शिवकुमार