
राज्यको २६ हजार अधिक शिक्षक अनि कर्मचारीहरु नियुक्तिलगायत एसएससी २०१६ सम्बन्धी सर्वोच्च अदालतद्वारा जारी निर्देशलाई स्वागत
दार्जीलिङ: शिक्षक अनि गैर शिक्षण कर्मचारी नियुक्ति गर्ने जीटीए सभाको कथित भ्रष्टचार विरुद्ध थप मुद्दा दर्ता गरिएको सुदन गुरूङले बताएका छन्। उच्च न्यायालयको मेण्डाटोरी अर्डर भनेर