Day: मार्च 16, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

सोरेङमा नवजात शिशु सुरक्षामाथि प्रशिक्षण

गान्तोक: सोरेङ जिल्ला अस्पतालको आयोजनमा नवजात शिशु सुरक्षमाथि दुई दिवसीय आवसीय प्रशिक्षण सम्पन्न भयो। कार्यक्रममा सोरेङ जिल्लाका स्वास्थ्यकर्मीहरूले सहभागिता जनाएका थिए। स्रोतवक्ताका रूपमा गान्तोक जिल्ला बालरोग

नार्थ बंगाल

बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै आदिवासी सेंगेल अभियानले पुलिस चौकी घेराउ

मालदा: आदिवासी सेंगेल अभियानले मालदाकाे बामंगोला पुलिस चौकी घेराउ गरी आदिवासी बालिकालाई बलात्कार गर्ने आरोपीलाई फाँसीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। आइतबार दिउँसो, आदिवासी समुदायका

जीटीए

दार्जिलिङ जिल्ला र इचिबान स्पोर्ट्स एकेडेमीका दुईजना खेलाडी पश्चिम बंगाल कराते टोलीमा छनोट

सोनादा: दार्जिलिङ जिल्ला र इचिबान स्पोर्ट्स एकेडेमीका दुई प्रतिभाशाली खेलाडीहरू बंगाल ओलम्पिक संघसँग सम्बद्ध एक मात्र प्रामाणिक कराते संस्था कराते संघ (केएबी) अन्तर्गत आधिकारिक पश्चिम बंगाल

साहित्य/कला

दार्जीलिङ, सिक्किम, डुवर्स तथा नेपालका साहित्यकारहरुलाई लिएर काेलकत्तामा‌ साहित्यिक कार्यक्रम सम्पन्न

खरसाङ: काेलकत्ता हाम्रो छहारी आश्रमको सभाघरमा एक साहित्यिक कार्यक्रमको आयोजना गरियो जसको सभापतित्व वरिष्ठ समाजसेवी तथा साहित्यकार नारायणप्रसाद हुँमागाईले गरेका थिए। कार्यक्रमको शुरूवातमा भर्खरै दिवाङ्गत भएका

जीटीए

नारी शक्ति तीनधारे महानदी समष्टि कमिटीमा‌ नयाँ पदाधिकारीहरु नियुक्त

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठनको नारी शक्ति तीनधारे महानदी समष्टिको कमिटीमा नयाँ पदाधिकारीहरु नियुक्त गरिएको छ। यसै विषयलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र

सिक्किम

बरदाङमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता

गान्तोक: पाकिम जिल्लाअन्तर्गत बरदाङको एटीटीसी प्रेक्षागृहमा आयोजित तेस्रो ऱ्याङकिङ जुनियर १९ र पहिलो माझीटार खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो। ब्याडमिन्टन क्लब अफ् माझीटारको पहलमा आयोजित यस

जीटीए

गिताङ्गे चियाबारीमा‌ डस्टबीन वितरण साथै खेल मैदानमा पाईखाना निर्माणको कार्य

खरसाङ: महानदी ग्राम पञ्चायत अन्तर्गत गिताङ्गे चियाबारी क्षेत्रमा १५ वटा डस्टबीनहरु साथै गिताङ्गेको खेल मैदानमा पब्लिक टोइलेट र पानीको पनि व्यवस्था गरिएको छ।‌ विशेष गरेर महानदी

जीटीए

खरसाङको वार्ड नम्बर २ मा भागोप्रमोको प्रशाखा कमिटी गठन

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २ को बिल्डिङ पाखामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन साथै यस क्षेत्रवससीले भोग्नु परिरहेको विभिन्न विषयमा एक सभा सम्पन्न

नार्थ बंगाल

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँच घाइते 

सिलगढी: होली खेलेर घर फर्कने क्रममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।  नक्सलबारीको हात्तिघिसामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँचजना गम्भीर घाइते भएका छन्। फासीदेवाको कमला चिया

नार्थ बंगाल

घुम्न निस्केको ब्यक्ति माथि चाकु प्रहार

कोचबिहार: कोचबिहारमा बिहान घुम्न गएका एक व्यक्तिलाई छुरा प्रहार गरिएको छ। बिहान घुम्न निस्केका एक व्यक्तिमाथि छुरा प्रहार गरी घाइते भएका छन्। यो सनसनीपूर्ण घटना आइतबार

नार्थ बंगाल

उपमेयर रञ्जन सरकारको गाडीमा आक्रमण गरी ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

सिलगढी: होलीको दिउँसो मादक पदार्थ सेवन गरी उपमेयर रञ्जन सरकारलाई आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्।यस घटनाको सम्बन्धमा रञ्जन सरकारले सिलगढी पुलिस चौकीमा लिखित उजुरी

सिक्किम

आँगनवाडी कार्यकर्ताहरूको प्रशिक्षण समाप्त

गान्तोक: असमलिङजेको ट्राइवल अनुसन्धान संस्थानमा गत ११-१५ मार्चसम्म आँगनबाडी कार्यकर्ताहरूलाई लिएर पाँच दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस प्रशिक्षणले बालबालिकाको विकास, स्वास्थ्य, पोषण र सामुदायिक कल्याण