Day: मार्च 4, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

लाभार्थीहरुलाई कृषि सामग्री वितरण

सोरेङ: पालन तथा पशु चिकित्सा सेवा विभाग र सोरेङ जिल्ला प्रशासनिक केन्द्रको समन्वयमा माबोङ सेगेङ जीपीयू र सामसिङ पिपले जीपीयूका ६० लाभार्थीलाई आवश्यक सामग्री प्रदान गरियो।

सिक्किम

पाकिम जिल्ला परामर्श समितिको बैठक

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेको अध्यक्षतमा आज नवौं जिल्ला परामर्श समितिको बैठक बस्यो। वित्तीय समावेशी र जनसुरक्षालाई प्रमुखता दिँदै बैठकले छलफल गरेको थियो। बैठकको मुख्य

नार्थ बंगाल

खाद्य सुरक्षा विभागले रेस्टुरेन्ट तथा सडक बिक्रेताहरुको खानाको गुणस्तर सम्बन्धी तालिम शिविर आयोजना गरे

जलपाईगुडी: जलपाईगुडी शहरमा विभिन्न रेस्टुरेन्ट र सडक बिक्रेताहरूद्वारा दिइने खानाको गुणस्तर कायम राख्न विशेष प्रशिक्षण शिविरको आयोजना गरिएको छ। पछिल्ला दिनमा जिल्ला प्रशासनले सहरका चर्चित खाद्य

अन्तर्राष्ट्रिय

अफगानिस्तानले १४ करोड ३० लाख अमेरिकी डलरको फलफूल निर्यात

नयाँ दिल्ली: अफगानिस्तानले विगत ११ महिनामा १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढीको ताजा फलफूल निर्यात गरेको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ। विगत ११ महिनामा

सिक्किम

मुख्यमन्त्री तामाङद्वारा मणिराम भ़ञ्ज्याङमा एसबीएस शाखा कार्यालयको उदघाटन

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्ची जिल्लाअन्तर्गत मणिराम भञ्ज्याङमा स्थापित स्टेट ब्यांक अफ सिक्किम शाखाको उद्घाटन गरे। उदघाटनपछि मुख्यमन्त्रीले यो पूर्वाधार स्थानीय जनताप्रति समर्पित गरे।

मनोरञ्जन

अनोरा बन्यो उत्कृष्ट चलचित्र

नयाँ दिल्ली: विश्व चलचित्र उद्योगको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड जित्ने धोको हरेक चलचित्रकर्मीको हुन्छ। एकेडेमी अवार्डका रूपमा परिचित यो अवार्ड बर्सेनि अमेरिकाको ‘एकेडेमी अफ मोसन पिक्चर आट्र्स

खेलकुद

रियलमा सपनालाई बाँचिरहहेछन युवा स्ट्राकर भिनिसियस जूनियर

नयाँ दिल्ली: रियल म्याड्रियका युवा स्ट्राइकर भिनिसियस जुनियरले रियलमा आफ्नो सपनालाई बाँचिरहेको बताएका छन्। ब्राजिलियन २४ वर्षीय भिनिसियसले साउदी प्रो लिगका लागि रियलसँगको सम्झौतालाई बीचमा छोड्ने हल्ला भइरहेको

जीटीए

दार्जिलिङको ट्राफिक समस्यालाई केन्द्र गरेर एडभाइजरी कमिटी गठन गरिने

दार्जीलिङ: दार्जिलिङको ट्राफिक समस्यालाई केन्द्र गरेर एडभाइजरी कमिटी गठन गरिने छ। आज जीटीए, जिल्ला प्रशासन, दार्जिलिङ नगरपालिका अनि ट्रान्सपोर्ट एसोसिएसनलाई लिएर गठन गरिने उक्त कमिटीले ट्राफिक

पश्चिम बंगाल

चौथो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कारका निम्ति अनुरोध

खरसाङ: तितस लेप्चा स्मृति पुस्तकालय एवम् तितस लेप्चाको परिवारको पक्षबाट प्रत्येक वर्ष सिटोङ एक, दुई अनि तीन ग्राम पञ्चायत क्षेत्रका मेधावी विद्यार्थीहरुमध्ये कक्षा १० स्तरको बोर्ड

नार्थ बंगाल

सडक दुर्घटनामा दुई जनाको मृत्यु

चोपड: सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटना उत्तरी दिनाजपुर जिल्लाको चोपडा थानाबाट तीन माइल टाढा राष्ट्रिय राजमार्ग ३१ मा भएको हो। सडक पार गर्ने

नार्थ बंगाल

विभिन्न माग गर्दै एआईडीएसओकाे उत्तर बङ्गाल विश्वविद्यालयमा मार्च

सिलगढी: एआईडीएसओले आज उत्तर बङ्गाल विश्वविद्यालय चार वर्षे डिग्री पाठ्यक्रमहरू खारेज, लोकतान्त्रिक विद्यार्थी परिषद्को चुनाव घोषणा र विश्वविद्यालय र यसका आबद्ध कलेजहरूको समग्र पूर्वाधारको विकासलगायत सात

नार्थ बंगाल

जलपाईगुडी मेडिकल कलेजमा एन्टी रेबिज भ्याक्सिन नहुँदा बिरामीलाई समस्या  

जलपाईगुडी : जलपाईगुडी मेडिकल कलेज र अस्पतालमा एन्टि रेबिज भ्याक्सिन उपलब्ध छैन। कुकुर, बिरालो वा बाँदरको टोकाइबाट घाइते भएका बिरामी आज बिहानै अस्पतालबाट फर्किएका छन्। रेबिजविरुद्धको