खाद्य सुरक्षा विभागले रेस्टुरेन्ट तथा सडक बिक्रेताहरुको खानाको गुणस्तर सम्बन्धी तालिम शिविर आयोजना गरे

IMG-20250304-WA0193

जलपाईगुडी: जलपाईगुडी शहरमा विभिन्न रेस्टुरेन्ट र सडक बिक्रेताहरूद्वारा दिइने खानाको गुणस्तर कायम राख्न विशेष प्रशिक्षण शिविरको आयोजना गरिएको छ। पछिल्ला दिनमा जिल्ला प्रशासनले सहरका चर्चित खाद्य पसल र मिठाई पसलमा छापा मारेर खाद्यवस्तुको गुणस्तरमा केही कमी देखिएको भन्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला खाद्य सुरक्षा विभागले सम्बन्धित व्यवसायीका लागि तालिम शिविर आयोजना गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement