
सडक सुरक्षा र अन्य विषयहरुमा विभिन्न विभागहरूलाई लिएर खरसाङ महकुमा शासक कार्यालयमा सभा सम्पन्न
खरसाङ: आज खरसाङ महकुमा शासक कार्यालयमा खरसाङ महकुमा क्षेत्रभित्र पर्ने विभिन्न क्षेत्रहरुलाई लिएर सडक सुरक्षा विषयमा जरुरी सभाकाे आयोजना गरिएको छ। सभामा विशेष खरसाङ महकुमा शासक