राज्यका सातजना पत्रकार केरला प्रस्थान

IMG-20250224-WA0263

गान्तोक: पाँचदिने केरला अध्ययन भ्रमणको निम्ति राज्यका सातजना पत्रकार लगायत सूचना एवं जनसम्पर्क विभागका तीनजना अधिकारी आज केरला प्रस्थान गरेका छन्। यस टोलीको नेतृत्वमा विभागका निर्देशक उमेश सुनामले गरेका छन्। भ्रमण टोलीमा सूचना अधिकारीद्वय यादव अधिकारी, सन्दीप राई, पत्रकारहरूमा शरण कार्की, राजेन छेत्री, विष्णु न्यौपाने, सञ्जीब लामा, दिपक गुरूङ, प्रवीण खालिङ, रविन शर्मा सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement