डेंगु रोकथामका लागि जलपाईगढी नगरपालिकाद्वारा जागरूकता अभियान शुरु.

IMG-20250224-WA0164

जलपाईगुडी: डेंगु रोकथामका लागि जलपाईगुडी नगरपालिकाले जागरूकता अभियान शुरु गरेको छ। यस क्रममा आज नगरपालिकाको वार्ड ८ मा एक विषेश अभियान चलाइयाे।नगरपालिकाले विभिन्न पानी जम्मा हुने र एडीज मच्छर उत्पत्ति हुने ठाउँमा औषधि छर्किए, त्यहाँ राखिएका पुराना गाडीको टायर तथा अन्य सामानहरु पनि हटाए।यस सन्दर्भमा नगरपालिकाका उपाध्यक्ष सैकत चटर्जीले भने, “हामीले नगरवाशीलाई डेंगुबाट जोगाउन यो कदम चलाएको हो।””गर्मी आउने साथ डेंगुको प्रकोप शुरु हुने भएकाले कहींपनि पानी जम्मा हुन नदिन भनि जनतालाई सचेत गराइएको हाे” उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement