
महाशिवरात्रिमा सिलगढीको चन्दमुनी मन्दिर र अन्य मन्दिरहरूमा भक्तजनको भीड
सिलगढी: सिलगढी चन्दमुनी मन्दिरमा भक्तजनको भीड लागेको छ। आज महाशिवरात्रिको दिन बिहानैदेखि सिलगढीका चन्दमुनी मन्दिर र अन्य मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। सिलगढीको सबैभन्दा पुरानो शिव मन्दिर मध्येको