महाशिवरात्रिको अवसरमा हर-हर महादेवको नाराले गुन्जियो शिवालयहरू

IMG-20250226-WA0220

जलपाईगुडी: महाशिवरात्रिको अवसरमा बिहानैदेखि मन्दिर बाहिर भक्तजनको भीड लागेको छ।
आज शिवरात्रिको अवसरमा योगाेमाया कालीबाडी, पटकाटा कालोनी अग्रणी संघ काली मन्दिर, शिव मन्दिरलगायत विभिन्न मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
बिहानैदेखि भक्तजनहरु नुहाउने, पुजा सामग्री लिने, पुजारीको मन्त्र जप गर्ने र शिवको टाउकोमा दूध जल चढाउदै गरेको देखिन्छ।
मन्दिर बाहिर बिहानैदेखि भक्तजनको लाम लागेको छ। शिवालयसँगै जताततै हरहर महादेवको धुन गुन्जिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement