
तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टः सोरेंग फूटबल क्लब फाइनलमा पुग्न सफल
खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा सोरेंग फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा प्रवेश गऱ्यो। जीटीए युवा मामिला एवम् खेलकुद


















