केवल कार पक्षधरलाई कालो मोसो

IMG-20250216-WA0186

फुङलिङ: ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान-९ स्थित पुतली लाइनमा कुटपिट गरी कालोमोसो दलेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement