
टिस्टा बाढ पिढितहरूको क्षयक्षतिको पुन: सर्वेक्षण विषय लिएर पिढितपक्षसँग सभा सम्पन्न
टिस्टा: टिस्टा बाढ पिढितहरूको क्षयक्षतिको पुन: सर्वेक्षण विषय लिएर पिढितपक्षसँग सभा सम्पन्न भएको छ। सभामा पुन: सर्वेक्षणको मांगलाई जीटीएद्वारा आधिकारिक रूपमा स्वीकार गर्दै एनएचपीसीलाई पत्राचार गरिएकोमा