
रेलिंग च्याम्पियन्स ट्रफीः देवाशिषको ह्याट्रिकले जर्जियन एफसी सेमिफाइनलमा
दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा जर्जियन फूटबल क्लबले सजिलै सेमिफाइनलमा प्रवेश गऱ्यो। शनिवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा