Day: जनवरी 17, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

मन्त्री दाहालद्वारा देन्तामदेखि इन्टेक कर्माटारको भ्रमण

गेजिङ: सिक्किम सरकारका सडक एवं पुल बिभागीय मन्त्री एनबी दाहालको नेतृत्वमा विधायक एवं सल्लाहकार इरुङ तेन्जिङ लेप्चा, गेजिङ जिल्लाका जिल्ला अध्यक्ष डीएस लिम्बू लगायतको एक टोलीले

जीटीए

खरसाङ वाइट अर्किड फेस्टिभलमा सांस्कृतिक फेशन शो हुने

खरसाङ: खरसाङमा भईरहेको तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभलमा सांस्कृतिक फेशन शो पनि आयोजना गरिने भएको छ। खरसाङमा आगामी २४, २५ र २६ जनवरीमा तीन दिवसीय

जीटीए

मेरो कार्यकालमा म अस्थायी कर्मचारीहरुलाई पेन्सन दिलाई छोड्नेछु: अनित थापा

मिरिक: मेरो कार्यकालमा म अस्थायी कर्मचारीहरुलाई पेन्सन दिलाई छोड्नेछु भनी मिरिकमा आयोजित जीटीए कर्मचारी सङ्गठनको स्थापना दिवसमा उक्त कुरा बताएका छन्‌। आज मिरिक रङ्गशाला भवनमा जीटीए

मनोरञ्जन

चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं: चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ । २९ फरवरी (माघ १६) मा प्रदर्शन हुने सिनेमाको शुक्रबार राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना

सिक्किम

गान्तोकमा पालन गरियो राष्ट्रिय सड़क सुरक्षा महिना कार्यक्रम

गान्तोक: राष्ट्रिय सड़क सुरक्षा महिना २०२५ अन्तर्गत आजदेखि गान्तोकमा पनि सचेतना कार्यक्रम आरम्भ भएको छ। कार्यक्रमको आयोजना गान्तोक र पाकिम जिल्लाको ट्राफिक पुलिसले नेहरु युवा केन्द्रसँगको

जीटीए

मिरिकमा जीटीए कर्मचारी संगठनको वार्षिक स्थापना दिवस कार्यक्रम सम्पन्न

मिरिक: जीटीए कर्मचारी संगठनकाे वार्षिक सभा आज मिरिक रङ्गशालामा सम्पन्न भयाे। सुवास बस्नेतकाे अध्यक्षतामा सम्पन्न सभामा जीटीए प्रमुख अनित थापा मुख्य अतिथिको रुपमा उपस्थित थिए। देवराज

सिक्किम

योक्समको रातोमाटेमा अल्टो दुर्घटना, पाँचजनाको मृत्यु

गेजिङ: पश्चिम सिक्किमको योक्सम-टाशिडिङ समष्टिअन्तर्गत लाङ खोला नजिक रातोमाटे भीरमा अल्टो दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ। गेजिङ जिल्लाको याक्सम-टासिडिङ सडकअन्तर्गत लाङ खोला नजिकैको रातोमाटे भीरमा

नार्थ बंगाल

लामा गाउँ गोल्ड कपः सेमिफाइनलमा पुग्न सफल भयो प्लेईंग सेवेन

दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा प्लेईंग सेवेन (नेपाल)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। शुक्रवार भएको

पश्चिम बंगाल

लुटपाटको योजना बनाएको आरोपमा ६ जना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसअन्तर्गतको भक्तिनगर पुलिस चौकीले लुटपाटको योजना बनाएको भन्ने आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मुन्ना सरकार, सञ्जु दास, रहित छेत्री, पापाई

नार्थ बंगाल

संगीतकार महेश्वर लामा पितृ शोकमा

खरसाङ: खरसाङ क्षेत्रका वरिष्ठ संगीतकार एंव आकाशवाणी खरसाङको पूर्व संगीतकार महेश्वर लामा पितृ शोकमा परेका छन्। उनको पिता साईला लामाको बिहीबार ८४ वर्षको उमेरमा खरसाङस्थित आफ्नै

नार्थ बंगाल

१८औं सुकना गोल्ड कपः रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा पुग्यो सुकना युनाइटेड

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा सुकना युनाइटेड फूटबल क्लबले पेनल्टी शूटआउटमा रोमाञ्चक जीतको साथ क्वार्टर

राष्ट्रिय

मोदी सरकारले आठौं वेतन आयोगलाई दियो स्वीकृति

नयाँ दिल्ली: मोदी सरकारले नयाँ वर्षको शरुवातमै केन्द्रीय कर्मचारीहरूलाई ठूलो उपहार दिएका छन्। केन्द्र सरकारले आठौं वेतन आयोग गठनको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ। यस निर्णयबाट