
खरसाङमा “हाउजिङ फर अल” याेजनाका उपभोक्ताहरु, खरसाङ नगरपालिका अनि विभागीय अधिकारीसँग अनित थापाको बैठक २० जनवरीमा हुने
खरसाङ: खरसाङ “हाउजिङ फर अल” याेजनाका उपभोक्ताहरु, खरसाङ नगरपालिका अनि विभागीय अधिकारीसँग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बैठक आगामी २० जनवरीमा हुने भएको छ।