Day: जनवरी 13, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

१८औं सुकना गोल्ड कपः सुकना युनाइटेड प्री-क्वार्टर फाइनलमा पुग्न सफल

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा सुकना युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा प्रवेश

नार्थ बंगाल

सिलगढीमा शिक्षाको क्षेत्रमा नयाँ क्रान्ति ल्यायो नेक्सिस स्कूल अफ बिजनेसले

सिलगढी: नेक्सिस स्कूल अफ बिजनेशले सिलगढीमा शिक्षाको क्षेत्रमा नयाँ क्रान्ति ल्याएको छ, जुन पूर्वी भारतको पहिलो उद्योग-नेतृत्वको व्यावसायिक विद्यालय हो। ट्रेडियममा अवस्थित, संस्थानले तीन वर्षको स्नातक

नार्थ बंगाल

बंगीय हिन्दू महामञ्च अनि खोरीबारी नारी सुरक्षा समितिले निकाल्यो रैली

खोरीबारी: एकजना किशोरीसित अभद्र व्यवहार गर्नको साथै दुष्कर्म गर्ने धम्की दिएको घटना विरूद्ध बंगीय हिन्दू महामञ्च अनि खोरीबारी नारी सुरक्षा समितिले विरोध प्रदर्शन गरेको छ। आज

नार्थ बंगाल

ट्याक्टरबाट लडेर युवकको मृत्यु, दुई साथी पुलिस हिरासतमा

सिलगढी: आफ्नै साथीको हत्या गरेको आरोपमा पुलिसले दुई साथीलाई पक्राउ गरेको छ।ति अभियुक्तहरुको नाम कार्तिक राई र सन्तु उराँउ हो। दुवै दक्षिण पलाश क्षेत्रका बासिन्दा हुन्

खेलकुद

च्याम्पियन्स ट्रफीको निम्ति अष्ट्रेलियाई टीमको घोषणा

सिडनी: प्याट कमिन्सलाई आउँदो महिना हुने च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियाई टीमको कप्तान चयन गरिएको छ जबकि चोटको उपचार गराइरहेका पेस बलर जोश हेजलवुडलाई पनि टीममा स्थान प्राप्त

उत्तर-पूर्व

मुख्यमन्त्री सरमाद्वारा १०,००० शिक्षकहरूको भर्ती प्रक्रियाको जानकारी

गुवाहाटी(असम): मुख्यमन्त्री हिमन्त बिस्व सरमाले १०,००० शिक्षकहरूको भर्ती प्रक्रिया प्रगतिमा रहेको जानकारी दिएको छ। यो कदम राज्य सरकारको १.५ लाख सरकारी नोकरी सृजना गर्ने व्यापक लक्ष्य

जीटीए

खरसाङको सिंगेल चियाबारीको जीर्णावस्थामा रहेको रोडको मरमत्तिको काम भोलिदेखि शुरू गरिने

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिंगेल चिया बगानमा जीर्णावस्थामा रहेको रोडको मरमत्ति कार्य भोलिदेखि शुरू गरिने भएको छ। सिंगेल चियाबारीको जीर्णावस्थामा रहेको उक्त रोडको मरमत्तिको लागि गत

जीटीए

जीटीए कर्मचारी संगठनको वार्षिक सभा तथा स्थापना दिवस मिरिकमा आयोजना गरिने

खरसाङ: जीटीए कर्मचारी संगठनको वार्षिक सभा तथा स्थापना दिवस मिरिकमा आयोजना गरिने भएको छ। आगामी १७ जनवरी २०२५ शुक्रबारको दिन मिरिकमा हुने जीटीए कर्मचारी संगठनको वार्षिक

सिक्किम

गान्तोकमा आगलागी

गान्तोक: सिक्किमको राजधानी गान्तोक शहरमा आगलागीको घटना भएको छ। गान्तोक को शीशा गोलाईमा स्थित बहुतल्ले भवनमा आगलागी भएको छ। आगलागीको मुख्य कारण हालसम्म थाहा हुन सकेको

नार्थ बंगाल

विभिन्न मागहरुलाई लिएर बिन्नागढी ग्राम पञ्चायतमा सिपिएमद्वारा प्रदर्शन

राजगञ्ज: विभिन्न मागहरूको समर्थनमा सीपीएम-ले राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतमा विरोध प्रदर्शन गर्दै एउटा ज्ञापन पनि बुझाइएको छ। सोमबार, सीपीएम राजगञ्ज एरिया कमिटीले आमबारी बटतला मोडबाट जुलुस

सिक्किम

विभिन्न महाविद्यालयका विद्यार्थीहरू शैक्षिक भ्रमणमा प्रस्थान

गान्तोक: राज्य सरकारको शिक्षा विभागको पहलमा राज्यका सरकारी महाविद्यालयका विद्यार्थीहरूलाई शैक्षिक भ्रमणको निम्ति दिल्ली, आगरा र जयपुर पठाइएको छ। यस भ्रमणमा शिक्षक र विद्यार्थीहरूको कूल संख्या

खेलकुद

श्रेयस अय्यर आईपीएल २०२५-को निम्ति पञ्जाब किंग्सको कप्तान नियुक्त

चण्डीगढ़: भारतका शीर्ष क्रमका ब्याटर श्रेयस अय्यरलाई यस साल मार्चमा शुरु हुने आईपीएलको १८औं सीजनको निम्ति पञ्जाब किंग्सले आफ्नो कप्तान नियुक्त गऱ्यो। कलकत्ता नाइट राइडर्सलाई आफ्नो