मुख्यमन्त्री सरमाद्वारा १०,००० शिक्षकहरूको भर्ती प्रक्रियाको जानकारी

IMG-20240717-WA0003

गुवाहाटी(असम): मुख्यमन्त्री हिमन्त बिस्व सरमाले १०,००० शिक्षकहरूको भर्ती प्रक्रिया प्रगतिमा रहेको जानकारी दिएको छ। यो कदम राज्य सरकारको १.५ लाख सरकारी नोकरी सृजना गर्ने व्यापक लक्ष्य अन्तर्गत उठाइएको हो।मुख्यमन्त्रीले भने, यो पहलले रोजगार अवसरहरूलाई बढ़ाउनेप्रति सरकारको प्रतिबद्धलाई दर्शाउँछ। उनले युवाहरूलाई सशक्त बनाउनका लागि अन्य कार्यक्रमहरूको जानकारी पनि दिए जसमा मुख्यमन्त्री आरोग्य अरुणोदय अभियान (सीएमएएए) औ आगामी सेमीकण्डक्टर निर्माण संयन्त्रको लागि युवा पेशावरहरू तयार बनाउने विशेष अपस्किलिंग प्रोजेक्ट सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement