गान्तोकमा आगलागी

IMG-20250113-WA0199

गान्तोक: सिक्किमको राजधानी गान्तोक शहरमा आगलागीको घटना भएको छ। गान्तोक को शीशा गोलाईमा स्थित बहुतल्ले भवनमा आगलागी भएको छ। आगलागीको मुख्य कारण हालसम्म थाहा हुन सकेको छैन।यस घटनाले शहर भरिमा संत्रास फैलिएको छ। यस आगलागीमा धेरै क्षति भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement