Day: डिसेम्बर 24, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

सिलगढ़ीका सड़कमा बंगलादेश विरोधी पोस्टर

सिलगढ़ी: बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचार र दमनका विरोधमा पश्चिम बंगालको सिलगढ़ीमा ‘बंगलादेशी जिहादी सरकार’ लेखिएको पोस्टर दसड़क भरि छरिएको देख्न सकिन्छ। सिलगढ़ीको फुलबाड़ी एक नम्बर ग्राम

पश्चिम बंगाल

कांग्रेसको विरोध जुलुसमा केन्द्रीय गृहमन्त्री अमित शाहको पुत्ला दहन

सिलगढी: संसदमा भीमराव अम्बेडकरको बारेमा केन्द्रीय गृहमन्त्री अमित शाहले गरेको टिप्पणीको विरूद्ध दार्जीलिङ जिल्ला कांग्रेसले विरोध जुलेस निकाल्योl यस जुलुसमा गृहमन्त्री अमित शाहको पुत्ला दहन गरियो।

सिक्किम

राज्यपाललले राज्यवासीलाई क्रिसमसको बधाई एवं शुभकामना दिए

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले क्रिसमसको पावन अवसरमा सिक्किमवासीलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘प्रभु यीशु मसीहले संसारलाई

पश्चिम बंगाल

बर्थडे पार्टी बन्यो जीवनको अन्तिम पार्टी, दुर्घटना हुँदा युवकको मृत्यु

सिलगढी: जन्मदिनको पार्टीबाट घर फर्किने क्रममा मोटरसाइकल रूखमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। गए राति नक्सलबारीमा जन्मदिनको पार्टी

पश्चिम बंगाल

विद्यालयमा वार्षिक खेलकुद प्रतियोगिताको अवसरमा विशेष परिकार बनाइयो

जलपाईगढी: जलपाईगढी शहरको कदमतला हाई गर्ल्स स्कूलको वार्षिक खेलकुद प्रतियोगिता मंगलबार स्थानीय जेवाईएमए मैदानमा आयोजना गरियो। वार्षिक खेलकुद प्रतियोगितालाई ध्यानमा राख्दै विद्यालयमा दिवा खानमा विशेष परिकार

पश्चिम बंगाल

ब्राउनसहित एक जना पक्राउ

सिलगढी: लागूऔषध तस्करी गर्न खोजेको आरोपमा एसएसबी नम्बर ४१ बटालियनका जवानहरूले एक जना युवकलाई पक्राउ गरेका छन्। सिलगढी महकुमाको नक्सलबारीको रथखोला क्षेत्रमा लागुऔषध तस्करीको सूचना पाएपछि

सिक्किम

 ‘रेमन्ती संगीत एकाडेमी’का टोलीद्वारा राज्यपालसित भेटघाट   

गान्तोक: ‘रेमन्ती संगीत एकाडेमी’का संस्थापक रेमन्ती राई, शिक्षक र विद्यार्थीहरूले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गरे। सिक्किममा विगत ८ वर्षदेखि संगीतको प्रचारप्रसार गरिरहेकी

उत्तर-पूर्व

गुवाहाटीमा लागुऔषध र नगदसहित तस्कर पक्राउ

गुवाहाटी(असम): :गुवाहाटीबाट अबैध हेरोइन र नगदसहित एसटीएफले एकजना तस्करलाई पक्राउ गरेको छ। गुप्त सूचनाको आधारमा एसटीएफको टीमले इन्स्पेक्टर कपिल पाठकको नेतृत्वमा राजधानीको कोइनाधरा क्षेत्रमा छापा मारी

मनोरञ्जन

यस कम्पनीका मालिक हुन् डेनी डेन्जोङ्पा

धेरै बलिउड स्टारहरू छन् जसले मदिराको व्यापारबाट धेरै पैसा कमाउँछन्। सञ्जय दत्त बाहेक शाहरुख खानका छोरा आर्यन खानले पनि मदिराको व्यापारबाट मनग्य आम्दानी गर्छन् । तर

नार्थ बंगाल

अलिपुरद्वारमा क्रिसमसको तयारी सुरु

अलिपुरद्वार: भोली बुधवार ईसाई धर्मालम्बीहरुको पर्व क्रिसमसको तयारी भइरहेको छ। जिल्लाको फालाकाटा ब्लकस्थित टासटी चिया बगान मिशन लाइनमा क्रिसमसको तयारी द्रूत गतिमा भइरहेको छ।हरेक वर्ष टासटीचिया

नेपाल

लोकसेवा फेल भएपछि विक्षिप्त थिए मिलन, जसले बुबा र भाइको हत्या गरे

काठमाण्डू :मिलन आचार्यले आइतबार बिहान बुबा र भाइको हत्या गरेको स्वीकार गरेका छन् । मंगलबार प्रहरीको सम्पर्कमा आएका मिलनले बुबा कुलप्रसाद र भाई प्रविणमाथि सुतेका बेला

करियर/रोजगार

अन्तरिक्षमा रहेको अनौठो वस्तुबारे साधारण जानकारी

ब्रह्माण्ड र यसका वस्तुहरू मानवका लागि अचम्मले भरिएका छन्। वैज्ञानिकहरूले शताब्दीयौंको अध्ययनबाट धेरै वस्तुहरूको बारेमा धेरै जान्न सक्छन्, तर केही वस्तुहरू अझै रहस्यमय छन्। यी मध्ये,