विद्यालयमा वार्षिक खेलकुद प्रतियोगिताको अवसरमा विशेष परिकार बनाइयो

IMG-20241224-WA0184

जलपाईगढी: जलपाईगढी शहरको कदमतला हाई गर्ल्स स्कूलको वार्षिक खेलकुद प्रतियोगिता मंगलबार स्थानीय जेवाईएमए मैदानमा आयोजना गरियो। वार्षिक खेलकुद प्रतियोगितालाई ध्यानमा राख्दै विद्यालयमा दिवा खानमा विशेष परिकार बनाइएको थियो। आज दिउँसोको खानामा नि:शुल्क भात, पापड, पकौडा र अण्डा करी रहेको थियो। छात्राहरूले वार्षिक खेलकुद प्रतियोगितासँगै विद्यालयको खाजाको भरपुर आनन्द उठाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement