Day: नोभेम्बर 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

राष्ट्रिय राजमार्गका लागि जग्गा दिनेलाई आज नगरगरपालिकामा जग्गा भाडामा दिइयो

सिलगढी: राष्ट्रिय राजमार्ग ३१एको फराकिलो बनाउनको लागि शहरको वार्ड नम्बर ४५ बाट ३१ मानिसहरूलाई बेदखल गरिएको थियो, जुन अहिले राष्ट्रिय राजमार्ग नम्बर १० भनेर चिनिन्छ। यी

पश्चिम बंगाल

सडक दुर्घटनामा एक जना गम्भीर घाइते, स्थानीयले गरे सडक अवरुद्ध

जलपाईगढी: जलपाईगढीको दसदरगा नजिकैको क्षेत्रमा सडक दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भएका छन्। यसबाट आक्रोशित नगरवासीले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरे। हिजो साँझ ८ बजे

क्षेत्रीय

सरकारलाई सीजीएसटीकाे करोडौं रुपियाँ ठगेको आरोपमा पान मसाला व्यापारी पक्राउ

सिलगढी: केन्द्र सरकारलाई करोडौं रुपियाँ ठगेको आरोपमा सीजीएसटी टोलीले एकजना पान मसाला व्यापारीलाई गिरफ्तार गरेको छ। आरोपीको नाम रञ्जित प्रसाद हो। उनी मूलतः जयगाँवका निवासी हुन्

जीटीए

अस्थायी रुपमा बिहिबारे हाटमा दोकानहरु खोल्न खरसाङ नगरपालिकाद्वारा अनुमति

खरसाङ: खरसाङ नगरपालिकाद्वारा आज खरसाङको बिहिवारे हाटमा स्थानीय र बाहिरबाट आएका दोकानेहरुलाई दोकानहरु राख्नलाई अस्थायी रुपमा ठाउँ दिइएको छ। केही समयदेखि खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध

उत्तर-पूर्व

अरुणाचल ब्रुट ट्रेल रनमा अमर सुब्बा पाँचौ स्थानमा

गान्तोक: सिक्किमका म्याराथनम्यान अमर सुब्बाले अरुणाचल प्रदेशको बासरमा भएको खुल्ला पुरुष वर्गमा ६० किलोमिटर ब्रुट ट्रेल रन च्याम्पियनसिपमा पाँचौं स्थान हासिल गरेका छन्। उनले गत वर्ष

उत्तर-पूर्व

रानीगञ्ज गोलीबारीको घटनामा दुई युवक समातिए

धुबड़ी(असम): लासीपारा नजिकै रहेको रानीगंज बजारमा भएको गोलीकाण्डको सिलसिलामा पुलिसले दुईजना युवकहरूलाई गिरफ्तार गरेको छ। यी दुईले गत मंगलवार राती एक ब्यांक ग्राहक सेवा केन्द्रमा तीनजना

व्यापार/वाणिज्य

मुख्य आयुक्त, सीजीएसटी कोलकाता र उद्योग स्टेकहोल्डर माझ अन्तरक्रिया सम्पन्न

कोलकाता: बुधबार, सीआईआई पूर्वी क्षेत्रले श्रवण कुमार, आईआरएस, प्रमुख आयुक्त, सीजीएसटी र केन्द्रीय उत्पाद शुल्क कोलकाता र मनोज कुमार केडिया, आईआरएस, प्रधान आयुक्त, सीजीएसटी र उत्पाद

जीटीए

खरसाङ पञ्चायत समितिबाट ‘आई लभ रंगटङ्ग’ बोर्डको निर्माण र उदघाटन

खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट घैयाबारी ग्राम पञ्चायत दुईको रंगटङ्गमा निर्माण गरिएको ‘आई लभ रंगटङ्ग’ को उदघाटन गरिएको छ। उक्त ‘आई लभ रंगटङ्ग’ लेखेको बोर्डको

सिक्किम

दोस्रोपल्ट नामथाङ रातेपानी समष्टिका पन्ध्र नेत्र रोगीहरूको निशुल्कः शल्यक्रिया

गान्तोक: दोस्रोपल्ट नामथाङ रातेपानी निर्वाचन क्षेत्रका १५ जना नेत्र रोगीहरूको सफल शल्यक्रिया सफल भएको छ। मेची नेत्रालयमा आँखाको सफल शल्यक्रियापछि आज उनीहरू आफ्नो घर फर्केका छन्।मुख्यमन्त्री

सिक्किम

एसकेएम पार्टी खेल प्रकोष्ठका प्रतिनिधिमण्डलले खेल विभागका मन्त्री राजु बस्नेतसित भेट गरे

गान्तोक: एसकेएम पार्टी खेल प्रकोष्ठको दोस्रो समन्वय बैठक आज गान्तोकस्थित एसकेएम पार्टी मुख्यालयमा सम्पन्न भयो। स्यारी निर्वाचन क्षेत्रका विधायक तथा एसकेएम खेल प्रकोष्ठका उपाध्यक्ष प्रभारी तेन्जिङ

राष्ट्रिय

मानव बेच बिखन विरुद्ध एनआईएब्दारा ६ राज्यका २२ स्थानमा छापामारी

नयॉं दिल्ली: राष्ट्रिय जॉंच एजेन्सी (एनआईए) ले मानव बेच बिखन विरुद्ध कारबाही गर्दै बिहिवार ६ राज्यका २२स्थानमा छापा मारेको छ। उक्त कारबाही बिहार, उत्तर प्रदेश र

उत्तर-पूर्व

रोड रोलर चोरी गर्ने नौ जना पक्राउ

गुवाहाटी(असम): गुवाहाटीको फटासिल आमबारी पुलिसले रोड रोलर चोरीको आरोपमा नौ जना चोरहरूलाई पक्राउ गरेको छ। सो जानकारी पुलिसले बिहीवार गराए।फटासिल आमबारी थानाको डब्ल्यूजीपीडी टीमले बीरूबारी तिनिआली