
सनफीस्ट फ्यान्टास्टिकले गर्यो पहिलो ४डी कोटेड वेफर बार लन्च गर्ने घोषणा
कोलकाता: आईटीसीको ब्राण्ड सनफीस्ट फ्यान्टास्टिकले आफ्नो उत्पादन श्रृंखलामा पहिलो पटक सनफीस्ट फ्यान्टास्टिक! ४डी कोटेड वेफर सार्वजनिक गर्ने घोषणा गरेको छ। कोटेड वेफर स्न्याकिङ अनुभवलाई अझ उत्कृष्ट