
भक्तपुर क्यान्सर अस्पतालले बालबालिकाको निशुल्क उपचार गर्ने घोषणा
भक्तपुर: भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचार शुरुआत गरेको छ। अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क थालेको अस्पतालका निमित्त कार्यकारी