राज्यपालसॅंग एसआरएमका कुलपतिले गरे शिष्टाचार भेट

n639870816173204122969498dfcdb35dd955a97be014a9441c2fd62ca05a6cba729e363ddac91dd637a2fe

गान्तोक: एसआरएम विश्वविद्यालयका कुलपति प्रो. सीएच सतीश कुमारले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा कुलपति कुमारले राज्यपाललाई विश्वविद्यालयका गतिविधिहरूका साथै आगामी योजनाहरूको बारेमा जानकारी गराएको राजभवनले विज्ञप्तिमा जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement