काठमांडू: प्यालेस्टाइन जनता विरुद्ध इजरायलले गरेको बर्बरताको वि रोधमा नवंबर २३ शनिबार १ बजे माइतीघर मण्डलामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आयोजनामा व्यापक जन प्रदर्सन गर्न पार्टी मतहतका जनसंगठनहरुलाई आज बसेको बैठकले सकृयताका साथ उपस्थित हुन निर्णय गरेको छ।