
तीनधारेको क्रिकेट बजारमा एउटा घरमा आगलागी
तीनधारे: तीनधारेको क्रिकेट बजारमा एउटा घरमा आगो लागेर जलेको छ। आगलागीको घटना चाल पाउनसाथ स्थानीय गाउँलेहरू सबै मिलेर आगोलाई निभाएर नियन्त्रणमा ल्याएको जानकारी प्राप्त भएको छ।
तीनधारे: तीनधारेको क्रिकेट बजारमा एउटा घरमा आगो लागेर जलेको छ। आगलागीको घटना चाल पाउनसाथ स्थानीय गाउँलेहरू सबै मिलेर आगोलाई निभाएर नियन्त्रणमा ल्याएको जानकारी प्राप्त भएको छ।
खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा रहेको गोल घरमा भारत सरकारको पर्यटन मन्त्रालय कोलकोता क्षेत्रीय कार्यालय र सिटोङ ईको ट्राभलर वेलफेयर सोसाइटीको
खरसाङ: युनाइटेड खरसाङ फुटबल क्लब (युकेएफसी) ले हालैमा आसनसोलमा फुटबल टुर्नामेन्ट जितेर खरसाङ आएपछि खरसाङको गोथल्स मेमोरियल स्कूल पुगेर प्रधान अध्यापक ब्रदर माइल्स अलाम्सलाई भेटेर धन्यवाद
खरसाङ: लगभग ४३ वर्ष शिक्षादान गरी आफ्नो शिक्षण पेशाबाट अवकाश ग्रहण गरेपछि गाउँवासी लगायत सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुद्वारा भूतपूर्व प्रधान अध्यापक एवं समाजसेवी अशोक गुरुङलाई सम्मानसहित बिदाई
नयाँ दिल्ली: केन्द्रीय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा ५०औं अखिल भारतीय पुलिस विज्ञान सम्मेलनलाई मुख्य अतिथिको रूपमा सम्बोधन गरे। यस अवसरमा गुजरातका मुख्यमन्त्री
नयाँ दिल्ली: कोइला मन्त्रालयको निकाय कोल इण्डिया लिमिटेड (सीआईएल)लाई कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) श्रेणीमा प्रतिष्ठित ग्रीन वर्ल्ड एनवाइरोनमेन्ट अवार्ड र ग्रीन वर्ल्ड एम्बासेडरको प्रतिष्ठित उपाधीबाट सम्मानित
गुवाहाटी(असम): स्पेशल टास्क फोर्स (एसटीएफ) असमको टीमले मंगलवार राजधानीको वशिष्ठ थानान्तर्गत लताकाटाबाट एकजना ड्रग्स तस्करलाई पक्राउ गरेको छ। जसको कब्जाबाट २३.५४ ग्राम हेरोइन पनि जफत गरिएको
नाम्ची: नाम्ची जिल्ला खानेपानी तथा सरसफाई अभियान समितिले आज जिल्ला प्रशासन केन्द्र नाम्चीमा विश्व शौचालय दिवस मनाएर सफाईबारे सन्देश दिएको छ। नाम्ची जिल्लाकी अतिरिक्त जिल्लापाल तिरसाङ
अलिपुरद्वार: भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीको १७८औँ जन्मजयन्तीको अवसरमा जिल्ला कांग्रेसले शिरीष मैदानमा इन्दिरा गान्धीको प्रतिमामा माल्यार्पण गरेर उहाँलाई श्रद्धाञ्जली अर्पण गरेको छ। यस अवसरमा
गेजिङ: सापुङ वारियर्स फुटबल क्लबले खेलमा मात्र नभई समाज सेवामा पनि आफ्नो पहिचान बनाउँदै आएको छ। खाँचोमा परेकाहरूलाई मद्दत गर्ने प्रतिबद्धतासहित क्लबले खेलकुद बाहिर पनि समुदायमा
खोरीबारी: खोरीबारीको पानीटङ्कीको गगरुजोतमा लागुऔषध बेच्न आएका एक व्यक्तिलाई गाउँलेहरूले रंगेहात पक्राउ गरेका छन्। व्यक्तिको साथबाट १३२ ग्राम ब्राउन सुगर बरामद भएको छ। अभियुक्तको नाम हमजा
नयाँ दिल्ली: अखिल भारतीय आयुर्वेद संस्थान (एआईआईए)ले आफ्नो स्नातकोत्तर विद्यार्थीहरूको नवौं ब्याचलाई परम्परागत अभिमुखीकरण कार्यक्रम ‘संस्कार २०२४’ मार्फत स्वागत जनायो। १५ दिने कार्यक्रमको शुरुवात शपथग्रहण समारोहबाट
Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com