Day: नोभेम्बर 13, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सानिया मिर्जा र हरभजन सिंह दुबई खेलको राजदूत नियुक्त

नयाँ दिल्ली: भारतका पूर्व क्रिकेटर हरभजन सिंह र ६ पल्टकी ग्राण्ड स्ल्याम विजेता महिला टेनिस खेलाड़ी सानिया मिर्जालाई दुबई खेल राजदूतको रूपमा नामित गरियो। फ्यूचरिष्टिक म्यूजियम

खेलकुद

गुजरात टाइटन्सको ब्याटिंग र सहायक प्रशिक्षक बने पार्थिव पटेल

नयाँ दिल्ली: भारतका पूर्व विकेटकीपर ब्याटर पार्थिव पटेललाई गुजरात टाइटन्सले आईपीएल-को आउँदो सीजनको निम्ति ब्याटिंग र सहायक प्रशिक्षक नियुक्त गऱ्यो। पार्थिवले मुख्य प्रशिक्षक आशिष नेहराको नेतृत्वमा

मनोरञ्जन

फिल्मको २०औं वार्षिकोत्सवमा ऐतराज २ घोषणा गर्दै सुभाष घईद्वारा प्रियंकाको प्रशंसा

मुम्बई: फिल्म निर्माता सुभाष घईले बुधबार आफ्नो २००४ फिल्मको २०औं रिलिज वार्षिकोत्सवमा “ऐतराज २” घोषणा गरे। अक्षय कुमार, प्रियंका चोपडा जोनास र करीना कपूर खान अभिनीत

प्राविधि/विज्ञान

विज्ञान तथा प्रौद्योगिकी मन्त्री डा जितेन्द्र सिंहले गरे प्रतिष्ठित ‘बोस-आइंस्टाइन’ सांख्यिकीको शताब्दी समारोहको भर्चुअल प्लेटफर्म उद्घाटन

विश्व प्रसिद्ध वैज्ञानिक तथा नोबेल पुरस्कार विजेता “बोस-आइंस्टाइन” सांख्यिकीको शताब्दी समारोहमा कोलकातामा सहभागी भए नयाँ दिल्ली: भारतको वैज्ञानिक समुदायको लागि एउटा महत्वपूर्ण उपलब्धिका रूपमा केन्द्रीय विज्ञान

अन्तर्राष्ट्रिय

राष्ट्रपति चुनावमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पको सजायको फैसला फेरि स्थगित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ। न्यायाधीशले कम्तिमा १९ नोभेम्बरसम्म कुनै पनि निर्णय स्थगित गरेका छन्। न्यायमूर्ति

नेपाल

पूर्णबहादुरको सारंगी सर्वाधिक कमाई गर्ने घरेलु फिल्मको रेकर्ड बन्यो

भद्रपुर: ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ। प्रदर्शनको १३ औँ दिन बुधबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ।

नेपाल

रवि लामिछाने माथि सहकारी सम्पति अपचलन मुद्दामा बयान लिने काम जारी, विरोधमा निरन्तर जुलुस प्रदर्शन

रुपन्देही: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सकिएको छ। बुधबार बिहान साढे १० बजेदेखि शुरु भएको बयान साँझ ७ बजे

नेपाल

सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा राहत वितरण नामावली विवाद लाग्यो टुंगो

इनरुवा (नेपाल): सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वार्ड न० ७ मा बाढी पीडितलाई गाउँपालिका मार्फत सेवक नेपालले बाँट्ने राहतको लागि संकलन गरिएको नामावली  बिषयलाई लिएर चलिरहेको बिवाद

अन्तर्राष्ट्रिय

इजरायलको हमलामा २३ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयको भनाइ

लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य लेबनानको दुई घरमा इजरायली आक्रमणमा २३ जनाको मृत्यु भएको जनाएको छ। लेबनानका अनुसार इजरायलले आक्रमण गरेको ठाउँमा विस्थापित परिवारहरू बस्दै आएका थिए।

राष्ट्रिय

सरकारले सीआईएसएफको पहिलो महिला बटालियन गठनको अनुमति दिएको छ: अमित शाह

नयाँ दिल्ली: केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले भने, ‘सरकारले सेन्ट्रल इन्ड्स्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ) को पहिलो महिला बटालियन गठनको अनुमति दिएको छ।‘ एक्स प्लेटफर्ममा

सिक्किम

पाकिममा ई-सेवामार्फत प्रमाणपत्र वितरण

पाकिम: पाकिम जिल्ला प्रशासनले ई-सेवा अभियानलाई तीव्रता दिँदै प्रत्येक ब्लक प्रशासनिक केन्द्रमा ई-सेवा प्रमाणपत्रहरु वितरण गरेको छ। यसअन्तर्गत आज पाकिम ब्लक प्रशासनिक केन्द्रले आवेदकहरूलाई ई-सेवाहरू र

सिक्किम

पाकिम बजारका व्यवसायिक प्रतिष्ठानहरूमा खाद्य विभागको छड़्के भ्रमण

पाकिम: जिल्ला नागरिक आपूर्ति अधिकारी (डीसीएसओ) भीम प्रधानको अगुवाइमा पाकिम फुड गोदामका एसिस्टेन्ट सब इन्सपेक्टर र पाकिम पुलिसका अधिकारीहरूको एउटा संयुक्त टोलीले आज पाकिम बजारका विभिन्न