
विधायक खरेलले गरे प्रकोप प्रभावित स्थलको निरीक्षण
गान्तोक: गत वर्षको अक्टोबरमा आएको टिस्टा भलबाढीले पुऱ्याएको क्षतिबारे जानकारी लिने उद्देश्यले आज विधायक सञ्जीत खरेलले प्रभावित स्थलहरूको निरीक्षण गरे। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष दिशा