उपराष्ट्रपति जगदीप धनखड २७ मा गुवाहाटी जाने

00-Vice-President-of-India-Jagdeep-Dhankhar

नयाँ दिल्ली: उपराष्ट्रपति जगदीप धनखडले २७ अक्टोबरमा गुवाहाटी, असमको भ्रमण गर्नेछन्। कृष्णगुरु इन्टरनेशनल स्पिरिचुअल युथ सोसाइटी, गुवाहाटी, असमको २१औँ अन्तर्राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपति जगदीप धनखड कृष्णगुरु प्रमुख अतिथि हुनेछन्। उनी राजभवन पनि जानेछन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement