Day: अक्टोबर 23, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

टेस्ट ऱ्याङकिंगमा कोहलीलाई पछि छोड़ेर रिषभ पन्त छैटौं स्थानमा

दुबई: रिषभ पन्त बुधवार जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा साथी खेलाड़ी विराट कोहलीलाई पछि छोड़ेर छैटौं स्थानमा पुगेका छन्। पन्तले न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट

खेलकुद

भारतको जर्मनीविरुद्ध निराशाजनक हार

नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमले दिल्लीमा एक दशकपछि भइरहेको अन्तर्राष्ट्रिय हकी म्याचमा जर्मनीको युवा टीमविरुद्ध ०-२-ले हारको चरम निराशाजनक सामना गर्नु पऱ्यो। भारतलाई आज आफ्नै

नेपाल

बीपी राजमार्ग आजदेखि खुल्ला

काठमांडू: बीपी राजमार्गमा आजदेखि २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ।सडक डिभिजन कार्यालय भक्तपुरले आज सूचना जारी गर्दै आजदेखि २४सै घण्टा धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन चलाउन पाइने

खेलकुद

साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउदै बंगलादेश समूह बिजयी

काठमांडू: साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई ३-१ ले हराउँदै साविक विजेता बंगलादेश समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ।बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई

नेपाल

कीर्तिपुरको क्रिकेट मैदानमा फ्लाङलाइट र प्यारापिट निर्माण कार्य सुरु

कीर्तिपुर: सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निमार्णको काम सुरु गरेको जनाएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकार गठनको १०० दिन पुगेको अवसरमा

नेपाल

बीरगंजको बिरयानी हाउसमा सडेको मासु

पर्सा: वीरगन्जका बिरयानी हाउस(होटल)हरूले कुखुराको सडेको मासु बिक्री गर्दै आएको खुलासा भएको छ।बुधबार बजार अनुगमन समितिले वीरगन्जका चार वटा बिरयानी हाउसहरूमा छड्के अनुगमन गर्ने क्रममा दुई

अन्तर्राष्ट्रिय

१६ औं ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले भाग लिए

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज कजानमा रुसको अध्यक्षतामा आयोजित १६औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिए। ब्रिक्सका नेताहरूले बहुपक्षीयतालाई सुदृढ गर्ने, आतंकवादको सामना गर्ने, आर्थिक वृद्धिलाई

नेपाल

सरकारी वकील कार्यालयमा वयान लम्वाएकोमा रवि असन्तुष्ट

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा बयान लम्बिएको छ। साढे दुई बजेबाट सुरु भएको बयानमा अनावश्यक लम्ब्याइएको भन्दै रवि असन्तुष्ट बनेका छन्।सरकारी

अन्तर्राष्ट्रिय

बंगलादेशमा फेरि चर्कियो आन्दोलन, राष्ट्रपतिलाई हटाउने माग

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बर्खास्त गरेपछि अब राष्ट्रपति मोहम्मद शाहबुद्दिनलाई हटाउने माग चर्किएको छ। बंगलादेशी समाचार डेली स्टारका अनुसार राजधानी ढाकास्थित राष्ट्रपति भवन अगाडि हजारौं मानिस

व्यापार/वाणिज्य

पश्चिम बंगालले भन्यो एयरटेलको एआई-संचालित नेटवर्क प्रविधिको साथ स्प्याम कल र एसएमएसलाई अलविदा

कोलकाता: भारती एयरटेलको नयाँ एआई-संचालित स्पाम पत्ता लगाउने प्रणालीले पश्चिम बंगालका ग्राहकहरूलाई ठूलो राहत प्रदान गरेको छ। यो अत्याधुनिक प्रविधिले यसको शुरुवात भएको २८ दिन भित्र

सिक्किम

सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङ नेपालमा पद्मश्री साधना सम्मान २०८० ले सम्मानित

नेपालले विश्वभरिका नेपालीहरूको भाषा, साहित्य, संस्कृतिको वैश्विक समीट गर्नुपर्छः पवन चामलिङ गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)का अध्यक्ष पवन चामलिङलाई नेपालको प्रतिष्ठित पद्मश्री

नेपाल

मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड जम्मा गर्ने कोशी सरकारको निर्णय

विराटनगर: सेप्टेम्बर साताको अविरल वर्षाका कारण पुगेको क्षतिको पुनःनिर्माण र मर्मतसम्भार गर्नका लागि कोशी प्रदेश सरकारले मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको