कीर्तिपुर: सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निमार्णको काम सुरु गरेको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकार गठनको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै कीर्तिपुरस्थित मैदानमा फ्लडलाइट र प्यारापिट निमार्णको काम सुरु भएको बताएका हुन्।