साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउदै बंगलादेश समूह बिजयी

IMG-20241023-WA0254

काठमांडू: साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई ३-१ ले हराउँदै साविक विजेता बंगलादेश समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन तोहुरा खातुनले दुई र अफिदा खन्डाकेरले एक गोल गरिन्। भारतकी बालादेवीले एक गोल फर्काएकी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement