Day: अक्टोबर 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

वार्षिक टङसुम ग्रामीण पर्यटन महोत्सव आयोजित

गेजिङ: पश्चिम सिक्किमको रमणीय गाउॅं दरापमा वार्षिक टङसुम ग्रामीण पर्यटन महोत्सव आयोजना गरिएको छ। ‘जहॉं आतिथ्यको विरासतसॅंग मिलन हुन्छ’ थीममाथि आयोजित महोत्सवको आयोजना दराप पर्यटन विकास

सिक्किम

ग्रामीण योजना कार्यान्वयनमाथि जिल्ला अधिकारीहरुको समीक्षा बैठक

मंगन: मंगन जिल्लाका जिल्लापाल कार्यालयमा आज बसेको बसेको एक उच्चस्तरीय बैठकले विभिन्न केन्द्रिय परियोजनाहरुको कार्यान्वयनबारे छलफल गरेको छ। जिल्लापाल कार्यालयमा भएको उक्त बैठकमा भारत सरकारको ग्रामीण

सिक्किम

एनएलएम टोली मंगनमा

मंगन: भारत सरकारको ग्रामीण विकास मन्त्रालयको राष्ट्रिय स्तरको अनुगमन (एनएलएम) टोलीसॅंग आज मंगन जिल्लाका जिल्ला अधिकारीहरूसॅंग एक प्रवेश बैठक सम्पन्न भयो। जिल्लापाल कार्यालयमा आयोजित उक्त बैठकमा

सिक्किम

आरबीआइको राज्यस्तरीय क्वीज प्रतियोगितामा तादोङ कलेज च्याम्पियन

गान्तोक: भारतीय रिजर्व ब्याङ्कले यस वर्ष आफ्नो ९०औं वर्षगाँठ वार्षिक कार्यक्रमको रुपमा आयोजन गरिरहेको छ। यो देशव्यापी कार्यक्रमलाई सफल पार्न ब्याङ्कले स्नातक स्तरका विद्यार्थीहरूको लागि राष्ट्रव्यापी

सिक्किम

सड़क दुर्घटनामा सैनिकको मृत्यु

गान्तोक: दक्षिण सिक्किमको नामथाङ फाटकमा एउटा मोटर साइकल विपरित दिशाबाट आइरहेको बलेरोसँग मुखामुख हुँदा बाइकसवारको मृत्यु भएको छ। घटना आज बिहान दशदेखि साढे दश बजी भित्रको

सिक्किम

हरियाणाका मुख्यमन्त्रीको शपथ ग्रहणमा मुख्यमन्त्री तामाङ सहभागी

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले हरियाणाका नवनिर्वाचित मुख्यमन्त्री नायाब सैनीको शपथग्रहण समारोहमा सहभागिता जनाए। पञ्चकुलामा आयोजित शपथग्रहण समारोहमा अन्य अतिथिहरूको साथमा प्रधानमन्त्री नरेन्द्र मोदी साथै गृह मन्त्री

पश्चिम बंगाल

फिल्मी शैलीमा पुलिसद्वारा सिलगढीबाट चोरेको बाइक इस्लामपुरबाट बरामद

सिलगढी: सीसीटीभी फुटेजबाट प्राप्त जानकारीको आधारमा सिलगढीमा चोरी भएको बाइक इस्लामपुरबाट बरामद गरिएको छ। सिलगढी फिल्मी शैलीमा चोरी भएको मोटरसाइकल इस्लामपुरको दासपाडाबाट एनजेपी थानाको पुलिसले बरामद

विचित्र संसार

चीनमा एक्वेरियममा यस्तो गजबको घोटाला

चीनको जिओमिशा सी वर्ल्ड एक्वेरियममा असलीको सट्टा नक्कली रोबोट ‘शार्क ह्वेल’ माछा देखाएर मानिसहरु ठगिएका छन्। त्यहाँ पुगेका मानिसहरूले माछालाई ध्यान दिएर हेर्दा कुरा अर्कै देखियो।

जीटीए

लङ्भ्युको आन्दोलनलाई जोइण्ट फोरमको समर्थन

खरसाङ: लङ्भ्यु चियाबारीमा अहिले पनि श्रमिकहरूको क्रमिक अनशन जारी छ। २० प्रतिशत बोनसको मागमा श्रमिकहरू लगातार अनशनमा छन्। यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका श्रमिक संगठनहरूको संयुक्त

जीटीए

बन्द लङ्भ्यु चियाबारी खोलाउन र रहल रुपियाँ भुक्तान विषयमा भागोप्रमो र गोरामुमोको ट्रेड युनियनको संयुक्त सभा सम्पन्न

खरसाङ: लङ्भ्यू चियाबारीका श्रमिकहरूको रहल बोनस लगायत अन्य बाँकी रूपियाँ दिलाउने साथै लङ्भ्यु चियाबारी खेलाउने पहल गर्नलाई लङ्भ्यु चियाबारीमा भागोप्रमो अनि गोरामुमो साथै दुवै राजनैतिक पार्टीको

सिक्किम

पूर्व सिक्किमको प्रमुख पर्यटन केन्द्र लामपोखरी (फोटो फिचर)

पूर्व सिक्किमको पाक्योङ जिल्लाको आरिटारदेखि माथि अवस्थित लामपोखरी पर्यटकहरूको निम्ति लोकप्रिय ठाउँ बनेको छl यस पोखरीमा बोटिङ गरेर पर्यटकहरू साथै स्थानीय मानिसहरू रमाइलो गर्छन्l आज (१७

सिक्किम

मनिता प्रधानले छोडिन् एसडीएफ

गान्तोक: सिक्किमको राजनीतिमा पचीस वर्षसम्म सत्ता हाँक्ने सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको धरातलीय स्थिति दैनन्दिन खुम्चिँदै गइरहेको छ। गएको विधानसभा चुनाउ 2024 मा नराम्रो घतले पराजित