
उत्तर सिक्किमको सड़क मर्मतसम्भारलाई लिएर पहल भइरहेको मन्त्रालयको आश्वासन
गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले उत्तर सिक्किमको सड़क मर्मतसम्भारलाई लिएर केन्द्र सरकारको ध्यानाकर्षण गराएपछि यसबारे केन्द्रले त्वरित कदम अघि बढ़ाएको छ।भारत सरकारको रक्षा मन्त्रीद्वारा



















