
हिल फुटबल एकाडेमी अण्डर १४ लिग कम नक आउट फुटबल टुर्नामेन्टको लगातार चौथोपल्ट च्याम्पियन
खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा गत २१ सेप्टेम्बरदेखि खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको अण्डर १४ बोइस लिग् कम नक आउट फुटबल टुर्नामेन्ट अनि जिल्ला स्तरीय


















