Day: अक्टोबर 7, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

प्रधानमन्त्री नरेन्द्र मोदीले आफूद्वारा लिखित गरबा गीत ‘आवती कलाया मदी वाया कलाया’ साझा गरे

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज देवी दुर्गाको प्रार्थनाको रूपमा लेखिएको गरबा गीत ‘आवती कलाया मादी वाया कलया’ साझा गरे। प्रधानमन्त्री मोदीले गरबा गीत गाएकोमा गायिका

खेलकुद

पहिलो दिन पाकिस्तानको ४ विकेटमा ३२८ रन

मुल्तान: पाकिस्तानले ईंग्ल्याण्डविरुद्ध पहिलो क्रिकेट टेस्ट म्याचमा असल शुरुवात गऱ्यो। आयोजक टीमले सोमवार पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ४ विकेटमा ३२८ रन बनायो।

खेलकुद

प्रशिक्षक श्रीजेशको मार्गदर्शनमा जूनियर हकी टीमको घोषणा

बेंगलुरु: पूर्व भारतीय गोलकीपर पीआर श्रीजेश मुख्य प्रशिक्षकको रूपमा पदार्पण गर्न तयार छन्। आउँदो १९ अक्टोबरदेखि मलेशियामा शुरु हुने सुल्तान जोहोर कपमा उनले मुख्य प्रशिक्षकको रूपमा

खेलकुद

जिम्नास्टिकबाट सन्न्यासको घोषणा गरिन् दीपा कर्मकारले

नयाँ दिल्ली: भारतकी स्टार महिला जिम्नास्ट दीपा कर्मकारले सोमवार खेलबाट सन्न्यासको घोषणा गरेर सबैलाई चकित पारिन्। दीपाले २०१६-को रियो ओलम्पिकमा प्रभावशाली प्रदर्शन गरेकी थिइन् तर मामूली

अन्तर्राष्ट्रिय

इजरायलद्वारा हिजबुल्लाहको अड्डामा हवाई हमला

इजरायलले आइतबार राति लेबनानमा धेरै हवाई आक्रमण गरेको छ। यी आक्रमणहरू लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा गरिएको थियो। इजरायली सेनाले हिजबुल्लाहको हतियार भण्डारलाई निशाना बनाएको बताएको

उत्तर-पूर्व

लाम्फेलका बासिन्दाहरूद्वारा निष्कासन आदेशको विरोधमा प्रदर्शन

इम्फाल: इम्फाल पश्चिमको लम्फेल खुनाउका बासिन्दाहरूले मणिपुर सरकारलाई कानून उल्लंघन गरी जबरजस्ती निष्कासन गरेमा आत्महत्या गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्। लम्फेल खुनौ क्षेत्रका बासिन्दालाई निष्कासन

मनोरञ्जन

सबैलाई मनपर्दो शुटिंगको केन्द्र बन्दैछ टिस्टा वरपरको क्षेत्र

जलपाईगढी: काशफुल्ले ढाका, जलपाईगढी र टिस्टा वरपरको क्षेत्र अहिले शुटिंग स्थल जस्तै भएको छ। सर्ट फिल्म, म्युजिक भिडियोदेखी फोटो शुटका लागि टिस्टा किनाराहरू अहिले केन्द्र बनेका

पश्चिम बंगाल

पोक्सो अदालतले एक  जना व्यक्तिलाई १० वर्ष कारावासको सजाय सुनायो

जलपाईगढी: पोक्सो अदालतले बालिकालाई दुष्कर्म गरेको आरोपमा एक जना व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाएको छl पीडितलाई २ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश दिए। घटना दिसम्बर

पश्चिम बंगाल

प्रधाननगर पुलिसद्वारा चोरीका सामानसहित एक जना पक्राउ

सिलगढी: प्रधाननगर पुलिसले चोरीको सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम करण सुब्बा बताइएको छ। उनी गुरुङ बस्ती क्षेत्रका बासिन्दा हुन्। गत २६ सेप्टेम्बरमा

सिक्किम

नाम्चेबुङ स्कूलमा बेटी बचाओ, बेटी पढाओ- कार्यक्रम

गान्तोक: गत २ अक्टोबरदेखि शुरू भएको बेटी बचाओ बेटी पढाओ अभियान राज्यको विभिन्न स्थानमा अहिलेसम्म निरन्तर सञ्चालन भइरहेको छ। विशेष गरेर अन्तराष्ट्रीय वालिका दिवसलाई ध्यानमा राख्दै

सिक्किम

बेटी बचाऔ बेटी पढाऔ अभियान अन्तर्गत दश दिवसीय विशेष कार्यक्रम जारी

गेजिङ: बेटी बचाऔ बेटी पढाऔ अभियान अन्तर्गत गेजिङ जिल्लाको महिला एवम् बाल विकास विभागको पहलमा आज दराप आईसीडीएस केन्द्रमा दश दिवसीय विशेष कार्यक्रम आयोजन गरियो।गत २

पश्चिम बंगाल

सांसद राजु विष्टद्वारा आगलागीबाट क्षति भएका पसलहरू क्षतिपूर्ति दिने घोषणा

सिलगढी: दार्जीलिङका सांसद राजु विष्टले आगलागीमा परेका पसलहरूलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन्। मुख्यमन्त्रीपछि अब सांसदले विधान बजार आगलागीमा परेका व्यापारीलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन्।