Day: अक्टोबर 7, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

ट्रकबाट १५ वटा गाई बरामद

सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा विधाननगर पुलिस स्टेशनले सिलगढी डिभिजनको फाँसीदेवा ब्लकको मुरलीगञ्ज चेक पोस्ट क्षेत्रमा छापा मारेको छ। पुलिसको गाडी देखेर ट्रकका चालक भागे।

सिक्किम

राज्यबाहिर उपचाराधीन रोगीका परिवारसित मुख्यमन्त्रीको भेट

गान्तोक: मुख्यमन्त्री प्रेमसिँह तामाङले सिक्किमदेखि बाहिरका विभिन्न अस्पतालहरुमा उपचाराधीन रोगीहरुलाई आर्थिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आज रोगीहरुसंग भेट गरे। आफ्नो सरकारी आवास मिन्तोगाङमा आएका उपचाराधीन

पश्चिम बंगाल

वीरभूमको कोइला खानीमा विस्फोट, चार जनाको मृत्यु

कोलकाता: वीरभूम जिल्लामा सोमबार एक कोइला खानीमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। पुलिसका अनुसार बिहान १०:३० बजे भादुलिया ब्लकस्थित

पश्चिम बंगाल

९ अक्टोबरदेखि दशैंसम्म लगातार वर्षा हुने सम्भावना

कोलकाता: मौसम विभागले सोमबार दक्षिणी पश्चिम बंगालमा दुर्गा पूजाको समयमा केही स्थानहरूमा हल्का वर्षाको भविष्यवाणी गरेको छ। ९ अक्टोबरबाट शुरु भएर १२ अक्टोबर १२ (विजयादशमी) सम्म

व्यापार/वाणिज्य

स्वस्थ्य छन् रतन टाटा

नयाँ दिल्ली: प्रसिद्ध उद्योगपति तथा टाटा समूहका पूर्व अध्यक्ष रतन टाटा अस्पताल भर्ना भएको समाचार आएको छ। यद्यपी उनले यी समाचारलाई झुटो भन्दै आफ्नो स्वास्थ्य अवस्थालाई

खेलकुद

आर्कटिक ओपनको मध्यमले फर्म हासिल गर्ने सिन्धू र सेनको लक्ष्य

वन्ता (फिनल्याण्ड): पेरिस ओलम्पिकमा पदक जित्न असफल रहने भारतका स्टार खेलाड़ी पीभी सिन्धू र लक्ष्य सेन मंगलवारदेखि शुरु हुने आर्कटिक ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको साथ

जीटीए

खरसाङको दुधेमा सार्वजनिक दुर्गा पूजा

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रहेको तराइको दुधेमा यसपल्ट पनि सार्वजनिक रूपमा दुर्गा पूजा गरिने भएको छ। यसबारे जानकारी दिँदै पूजा आयोजक समितिको पक्षबाट दिपक प्रधान अनि

जीटीए

लङ्भ्यूको चिलाउनेधुरामा तीन दिवसीय पूजा अनुष्ठान

मन्दिरको तल्लो भागबाट पेह्रो गएकोले भक्तजनलाई असुविधा खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबगानको चिलाउनेधुरामा अवस्थित तीनकन्या देवी मन्दिरमा सोमबारदेखि तीन दिवसीय प्राण प्रतिष्ठा एवम् पूजा-यज्ञको कार्यक्रम

जीटीए

सेन्ट जोन बर्चम्यान क्याथोलिक वेलफेयर एसोसिएशनको नवनिर्वाचित कार्यकारिणी समितिद्वारा पदभार ग्रहण

खरसाङ: सेन्ट जोन बर्चम्यान क्याथोलिक वेलफेयर एसोसिएशनको नवनिर्वाचित कार्यकारिणी समितिले पदभार ग्रहण गरेको छ। एग्नेस तामाङको नेतृत्वमा सेन्ट जोन बर्चम्यान क्याथोलिक वेलफेयर एसोसिएशनको तीन वर्षे कार्यकाल

सिक्किम

जीपीयुको कार्यक्षेत्र भित्रका पसलहरूको निरीक्षण

नाम्ची: बर्मेक–टोकल जीपीयुको ग्राम पञ्चायतले जीपीयुको कार्यक्षेत्र भित्रका सबै पसलहरूको निरीक्षण गरेको टिमी बीडीओ कार्यालयको एक प्रेस विज्ञप्तिमा बताएको छ। पञ्चायत अध्यक्षको नेतृत्वमा अन्य पञ्चायत सदस्य

सिक्किम

मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा प्रेरणा स्थलको भ्रमण

आउँदो हप्ता रक्षामन्त्रीले उद्घाटन गर्ने पाक्योङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले सन् २०२३ को विनाशकारी बाढीमा ज्यान गुमाउने वीर योद्धाहरूको सम्झनामा स्थापना गरिएको प्रेरणा स्थल मेमोरियल साइटको भ्रमण

अन्तर्राष्ट्रिय

भारत सरकारले जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्रलाई ३ सय शय्या र उपकरण सहित अस्पताल निर्माण गर्ने

भद्रपुर: भारतले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई ३ सय शय्या र उपकरणसहित अस्पताल निर्माण गर्ने भएको छ।भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप