
सिक्किम नेवार गुठीकाे राज्यस्तरीय इन्द्रजात्रा पर्व पालन
गान्तोक: सिक्किम नेवार गुठीले मंगलवार राजधानी राज्यस्तरीय इन्द्रजात्रा पर्व पालन गऱ्यो। पहिलो चरणमा बिहान भानु उद्यानमा पारम्परिक पूजा अर्चना सम्पन्न गरियो, जसमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ