
दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई दियो अनुमति
भद्रपुर: सरकार र राजनीतिक दलका विरुद्ध प्रदर्शन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित