‘स्त्री-२’ले रच्यो नयाँ इतिहास

00-1-Stree-2

मुम्बई: निर्माताका अनुसार अमर कौशिक निर्देशित फिल्म १५ अगस्तमा प्रदर्शनमा आएको छl  भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ फिल्मको पाँचौं हप्तामा पनि राजकुमार राव, श्रद्धा कपूर, अभिषेक बनर्जी, पंकज त्रिपाठी र अपारशक्ति खुराना मुख्य भूमिकामा छन्। म्याडक फिल्म्सले सामाजिक सञ्जालमा लेखे, ‘उनी एक महिला हुन् र उनले अन्ततः यसो गरेर देखाइन्… सबै प्रशंसकहरूलाई धन्यवाद!’ ‘स्त्री-२’ ले कमाईको मामिलामा २०२३ मा रिलिज भएको ‘जवान’ को हिन्दी संस्करणलाई पछाडि छोडेको छ। ‘जवान’ ले ५८२ करोड कमाएको थियो । यसरी ‘स्त्री २’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement