Day: सेप्टेम्बर 14, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

सिलगढीमा आधुनिक फूड स्ट्रीट खुल्दै

सिलगढी: सिलगढीमा आधुनिक फुड स्ट्रिट खुल्दैछ। जहाँ विभिन्न प्रकारका खाना पाइन्छ। अब केही दिनमा सिलगढी सहरमा फुड स्ट्रीट सुरु हुँदैछ। सिलगढी नगर निगमको पहलमा एसएफ रोडमा

नार्थ बंगाल

दुई भाइ तीन दिनदेखि बेपत्ता, परिवार चिन्तित

जलपाईगुडी: चिया पकाउनलाई चिनी ल्याउन आमा पसलतिर गएकी थिइन्। यही क्रममा दुई दाजुभाइ रहस्यमय रूपमा बेपत्ता भए। तीन दिनदेखि बेपत्ता भएका किशोरको परिवारका सदस्य चिन्तित छन्।

नार्थ बंगाल

पूर्व खेलाडीहरुले बिरुवा रोपेर हरियालीको सन्देश दिए

जलपाईगुडी: पूर्व खेलाडीहरू जलपाईगुडीमा विरुवा रोपण कार्यक्रम चलाइ रहेका छन्। जलपाईगुडी वेटरन स्पोर्ट्स क्लब र जेवाइसिसि क्लबको संयुक्त पहलमा आज जिवाइसिसि मैदान वरीपरी सयौं बिरुवा रोप्ने

नार्थ बंगाल

सजिलै क्वार्टर फाइनलमा पुग्यो केएचएलयू कालेबुङ

रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको पहिलो म्याच खेलियो। लोहापुल (एनएच

सिक्किम

महात्मा सिरिजङ्गा विद्यालयको कौस्तुभ जयन्तीको तयारी

गान्तोक: गेजिङ जिल्ला अन्तर्गत सञ्चालित महात्मा सिरिजङ्गा सरकारी वरिष्ठ माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती तयारीलाई लिएर आज एक सभा बर्मेक बजारमा सम्पन्न भयो। उक्त सभामा विधायक लोकनाथ

सिक्किम

स्यारी क्षेत्रका अधुरो योजनाहरुमाथि जिल्ला प्रशासनको कड़ा निगरानी

गान्तोक: स्यारी निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न विकास योजनाहरुको समीक्षा गर्न जिल्ला प्रशासनका अधिकारीहरुको एक टोलीले विभिन्न विभागीय अधिकारीहरुसँग संयुक्त निरीक्षण गरेको छ। जिल्लापाल तुषार निखारेको नेतृत्वमा

सिक्किम

एकेआरएसद्वारा विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने ५ जना व्यक्तित्व सम्मानित

गान्तोक: अखिल किराँत राई संघको पहलमा आज लुम्सेस्थित राई खिममा एक अभिनन्दन कार्यक्रम आयोजना गरियो। यस अवसरमा राई समुदायका विभिन्न क्षेत्रमा पीएचडी गर्ने र राई भाषामा

सिक्किम

क्यापको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए गणेश राई

गान्तोक: गणेश कुमार राई सिक्किम सिटिजन एक्शन पार्टी, सिक्किमका नयाँ अध्यक्ष चुनिएका छन्। आज राजधानीको अदमपुलस्थित पार्टी मुख्यालयमा बसेको एउटा बैठकमा सर्वसम्मतिले यो निर्णय लिएको हो।

सिक्किम

एसडीएफबाट शिव कुमार तिम्सिनाले दिए राजीनामा

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी (एसडीएफ) बाट राजीनामा दिनेहरूको संख्या जारी छ। यस क्रममा एसडीएफ कार्यकर्ता डा. शिव कुमार तिम्सिना (शर्मा) ले आज पार्टीबाट राजीनामा दिएका

खेलकुद

एशियन च्याम्पियन्स ट्रफीमा भारतीय हकी टीमले लगातार पाँचौं जीत

हुलुनबुइर (चीन): एशियन च्याम्पियन्स ट्रफी हकी टुर्नामेण्टमा भारतको असाधारण प्रदर्शनको क्रम जारी रह्यो। भारतले शनिवार खेलिएको ग्रुप चरणको म्याचमा चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई २-१-ले पराजित गऱ्यो। म्याचमा भारतबाट

जीटीए

श्री सत्य साई सेवा सङ्गठनको आयोजनामा श्री सत्य साई युनिटी कप क्रिकेट प्रतियोगिता शुरु

खरसाङ: श्री सत्य साई सेवा सङ्गठनको आयोजनामा सम्पन्न श्री सत्य साई युनिटी कप क्रिकेट प्रतियोगिता अन्तर्गत पश्चिम बंगाल(दुइ) को दक्षिण दार्जीलिङ जिल्लाको आयोजनामा लोहागढ समिति अन्तर्गत

जीटीए

विगतको राजनीतिमा अरूलाई दोष दिने हुँदा नै पहाड़ विकासदेखि वञ्चित भएर पछाडिएको हो: अनित थापा

सोनादा: विगतको राजनीतिमा अरूलाई दोष दिने र दोष देखाउने हुँदा नै पहाड़ विकासदेखि वञ्चित भएर पछाडिएको भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले बताएका छन्। उनले