एसडीएफबाट शिव कुमार तिम्सिनाले दिए राजीनामा

IMG-20240717-WA0003

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी (एसडीएफ) बाट राजीनामा दिनेहरूको संख्या जारी छ। यस क्रममा एसडीएफ कार्यकर्ता डा. शिव कुमार तिम्सिना (शर्मा) ले आज पार्टीबाट राजीनामा दिएका छन्।
डा. तिम्सिनाले पार्टी अध्यक्षलाई पत्र लेखेर राजीनामा दिइरहेको जनाएका छन्। उनले पार्टी अध्यक्षको अगुवाईमा सिक्किमको निम्ति काम गर्ने सपना देखेको, तर त्यो सपना पूरा हुन नसकेको कुरा पत्रमा उल्लेख गरेका छन्। उनले एसडीएफ पार्टीमा छोटो अवधिमा बस्दा नेतत्व र राजनीतिबारे ज्ञान पाएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement