दुई भाइ तीन दिनदेखि बेपत्ता, परिवार चिन्तित

photocollage_2024914212032591

जलपाईगुडी: चिया पकाउनलाई चिनी ल्याउन आमा पसलतिर गएकी थिइन्। यही क्रममा दुई दाजुभाइ रहस्यमय रूपमा बेपत्ता भए। तीन दिनदेखि बेपत्ता भएका किशोरको परिवारका सदस्य चिन्तित छन्। परिवारले यस सम्बन्धमा जलपाईगुडी कोतवाली थानामा मुद्दा दर्ता गराएका छन्। एकै समयमा स्कुल जाने दुई दाजुभाइ रहस्यमय ढंगले बेपत्ता भएपछि जलपाईगुडी मोहितनगर क्षेत्रमा हलचल मच्चिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement