
गोरुबथानको छोरो उदय तामाङले प्राप्त गरे नेसनल बिल्डर एवार्ड
गोरुबथान: इन्टरनेसनल रोटरी अर्गानाइजेसनको तर्फबाट रोटरी क्लब अफ सिलगढी मेट्रोपोलोटियनको तर्फबाट शिक्षक दिवसको अवसरमा नेसनल बिल्डर अवार्ड यसपटक स्पेसल टिचरहरुलाई प्रदान गरिएको थियो।स्पेशल टिचरहरुले दिव्याङ्ग विद्यार्थीहरु