
जलपाईगढी मेडिकल कलेज एवं अस्पतालमा न्यायको याचना गर्दै रक्षा बन्धन पर्व मनाइयो
जलपाईगढी: जलपाईगढी मेडिकल कलेज र अस्पताल परिसरमा आरजी कर घटनाको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूले डाक्टरहरूको हातमा राखी बाँधेर न्यायको बिन्ती गरे। अस्पतालमा आएका बिरामीका परिवारले ‘हामी

















