अलिपुरद्वारमा ३० फिटको राखी

IMG-20240819-WA0289

अलिपुरद्वारः अलिपुरद्वारको शोभागञ्जमा ३० फिटको राखी देखियो। अलिपुरद्वार जिल्ला परिषद सदस्य अनुप दासको यस राखी बन्धन समारोहमा सह-अध्यक्ष, विधायक र अन्य सदस्यहरू उपस्थित थिए। सो अवसरमा अनुप दासले दिव्याङ्गता भएकाहरुलाई विभिन्न सहयोगी सामग्री हस्तान्तरण गरेका थिए।
अर्कोतर्फ ३० फिटको राखी हेर्न मानिसको भीड लागेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement